२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आईपीएलः गुजरात, बैंगलुरु र पन्जाब प्लेअफमा प्रवेश, दिल्ली र मुम्बईको संघर्ष जारी


५ जेष्ठ २०८२, सोमबार  

18
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरणमा यसपटक गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किङ्सले स्थान सुरक्षित गरेका छन्।

र्ष स्थानमा रहेको गुजरातले हालसम्म १२ खेलमा १८ अंक जोडेको छ। त्यसैगरी, दोस्रो स्थानमा बैंगलुरु र तेस्रो स्थानमा पन्जाब रहँदै दुवैले समान १७ अंक बटुलेका छन्। अंकतालिकाको चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले १२ खेलबाट १४ अंक जोडेको छ भने दिल्ली क्यापिटल्स १३ अंकसहित पाँचौँ स्थानमा रहेको छ। यी दुवै टोलीका लागि प्लेअफ पुग्न बाँकी खेल निर्णायक बन्ने देखिन्छ।

गए रातिको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। त्यसअघि पन्जाबले राजस्थान रोयल्सलाई १० रनले हराउँदै आफ्नो सम्भावना बलियो बनाएको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ