१० श्रावण २०८३, आइतबार । July 26, 2026

पेनाल्टीमा बङ्गलादेशलाई हराउँदै भारतले जित्यो १९ वर्षमुनिको साफ उपाधि


५ जेष्ठ २०८२, सोमबार  

6
Shares

एजेन्सी । १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि घरेलु टोली भारतले जितेको छ।

फाइनल खेलमा भारतले साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो। अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा गएराति सम्पन्न रोमाञ्चक फाइनल खेलमा दुवै टोलीले निर्धारित समयसम्म १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो।

यसअघिको सेमिफाइनल चरणमा भारतले माल्दिभ्सलाई ३–० ले हराएको थियो भने बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। भारतका लागि यो उपाधि चौथो पटकको हो।

यसअघि भारतले सन् २०१९ मा १८ वर्षमुनिको, २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको च्याम्पियनशिप जितिसकेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर