५ श्रावण २०८३, मंगलबार । July 21, 2026

टी–२० महिला विश्वकप छनोटः नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्ता


५ जेष्ठ २०८२, सोमबार  

9
Shares

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

थाइल्याण्डको राजधानी बैंककमा जारी प्रतियोगितामा नेपालले यूएईलाई ब्याटिङको अवसर दिँदै खेलको सुरुवात गरेको हो। टी–२० अन्तर्राष्ट्रिय र्याङ्किङमा यूएई नेपालभन्दा माथि रहेकाले नेपालका लागि आजको खेल निकै चुनौतीपूर्ण रहनेछ। अहिलेसम्म सुपर थ्री चरणको अंकतालिकामा नेपाल ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने यूएई ६ अंकसहित अगाडि रहेको छ।

नेपालले यदि आजको खेल गुमायो भने ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना समाप्त हुनेछ। उता, यूएई पनि आज पराजित भएमा ग्लोबल क्वालिफायरमा पुग्ने अवसर गुमाउनेछ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर