४ असार २०८३, बिहिबार । June 18, 2026

यू–१९ साफ च्याम्पियनशिपको उपाधि भिडन्त आज, भारत र बंगलादेश भिड्दै


४ जेष्ठ २०८२, आइतबार  

60
Shares

एजेन्सी । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

उपाधिका लागि आयोजक भारत र बङ्गलादेश आमनेसामने हुनेछन्। यो निर्णायक भिडन्त भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः१५ बजे सुरु हुने कार्यक्रम छ। सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने बङ्गलादेशले नेपाललाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

यस संस्करणको यू–१९ साफ च्याम्पियनशिपमा नेपाल, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बङ्गलादेश सहभागी थिए भने पाकिस्तान अनुपस्थित रहेको थियो।

आजको खेलले दक्षिण एशियाको उदीयमान फुटबल प्रतिभालाई चम्काउने अर्को अवसरको रुपमा हेरिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा