१२ श्रावण २०८३, मंगलबार । July 28, 2026

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस


२ जेष्ठ २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवाद औपचारिक रूपमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच यस संवादको उद्घाटन गरे। उद्घाटन समारोहमा देशविदेशका ३५० भन्दा बढी विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ। कार्यक्रमको संयोजन परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले प्रमुख पाहुनाहरुलाई स्वागत गर्दै गरिमा थपेकी थिइन्।

उद्घाटन सत्रपछि विषयगत छलफल र समानान्तर सत्रहरु सञ्चालन हुँदैछन्, जसमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्ने प्रभाव, मानव अस्तित्वमाथिको खतरा, र दीगो समाधानका उपायबारे गहन बहस गरिनेछ। यो संवाद आइतबारसम्म सञ्चालन हुने छ। सगरमाथा संवादले नेपाललाई जलवायु बहसको केन्द्रमा राख्दै विश्व समुदायबीच सहकार्य र चेतना विस्तारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर