१ माघ २०८२, बुधबार । January 14, 2026

पुल भाँचिदा अवरुद्ध पूर्वपश्चिम राजमार्ग डाइभर्सन बनाएपछि खुल्यो



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारा क्षेत्रस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।

तर, अस्थायी डाइभर्सनमार्फत अहिले यातायात सुचारु गरिएको छ। चोरमारा बजारभन्दा केही तलतिर अस्थायी डाइभर्सन तयार गरी साना तथा यात्रुवाहक सवारीसाधनलाई प्राथमिकतामा राखी गाडीहरु पार गराइँदैछ। गए राति मालबाहक ट्रक पुल पार गर्ने क्रममा पुल एक्कासि भाँचिएपछि यातायात ठप्प भएको थियो।

ट्रकको भारी भारले पुल दबिँदा पुलको केही भाग तल धसिएको छ भने छेउछाउमा चिरा देखिएको छ। यातायात सहज बनाउन सम्बन्धित निकायले तत्काल पहल गरी वैकल्पिक व्यवस्था गरिएको हो।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले