४ असार २०८३, बिहिबार । June 18, 2026

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित


२९ बैशाख २०८२, सोमबार  

9
Shares

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान महिला राष्ट्रिय लिगमा डेब्यु गोल गर्दै आफ्नो नाम नयाँ उपलब्धिमा दर्ज गरेकी छन्।

सोमबार भएको पहिलो खेलमै ट्रान्सपोर्ट युनाइटेड गर्ल्सबाट खेल्दै उनले यू–१७ गेलेफु एकेडेमी गर्ल्सविरुद्ध ८९औं मिनेटमा गोल गर्न सफल भइन्। पूजाको यो गोल क्लबको ठूलो जितमा थप ऊर्जा बनेको थियो। ट्रान्सपोर्ट युनाइटेडले उक्त खेलमा प्रतिद्वन्द्वी टोलीलाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालकी राष्ट्रिय खेलाडीले अन्तर्राष्ट्रिय लिगमा गरेको प्रदर्शनलाई सकारात्मक संकेतको रूपमा लिइएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा