२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

शौचालयमा चिप्लिएर माओवादी अध्यक्ष प्रचण्ड घाइते, स्वास्थ्य अवस्था सामान्य


२४ बैशाख २०८२, बुधबार  

24
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरको शौचालयमा चिप्लिएर लडेका छन्।

घटना सुत्नुअघि राति भएको उनको सचिवालयले जानकारी दिएको छ। प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार लडेपछि तत्कालै अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराइएको थियो। “चेकजाँचपछि अवस्था सामान्य देखिएपछि उहाँ फर्कनुभएको हो,” आचार्यले भने, “अहिले उहाँ नियमित कार्यमा संलग्न हुनुहुन्छ।”

उनको चोट गम्भीर नभएको र दैनिक गतिविधिमा असर नपरेको सचिवालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१