१ आश्विन २०८३, बिहिबार । September 17, 2026

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित


२३ बैशाख २०८२, मंगलबार  

78
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा पानी जमेर सवारी आवागमन प्रभावित भएको छ।

मंगलबार दिउँसोको वर्षासँगै पानीको उचित निकास नहुँदा सडक जलमग्न बनेको हो। वर्षायाम सुरु भएसँगै पानी जम्ने समस्या दोहोरिइरहे पनि सम्बन्धित निकायले यसको समाधानतर्फ चासो नदेखाएको स्थानीयवासीको गुनासो छ। जलमग्न सडकका कारण सर्वसाधारणले आवतजावतमा सास्ती भोग्नु परेको छ।

हरेक वर्ष पानी जम्ने समस्या दोहोरिँदा पनि सडक संरचनाको सुधारमा पहल नहुनु गम्भीर चुनौती बनेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ