४ आश्विन २०८३, आइतबार । September 20, 2026

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी


२३ बैशाख २०८२, मंगलबार  

6
Shares

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै बैठक तय गरिएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, भने राष्ट्रियसभाको बैठक सवा १२ बजे बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। आजको दुवै बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नेपालको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अहिले उक्त दस्तावेजमाथि सांसदहरूबीच गहन बहस भइरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली