२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

नीति तथा कार्यक्रम : उद्यमशीलता मार्फत रोजगारी सिर्जना सरकारको प्राथमिकता


१९ बैशाख २०८२, शुक्रबार  

6
Shares

काठमाडौं । सरकारले आगामी नीति तथा कार्यक्रममा जेनजी (Gen Z) अर्थात् नयाँ पुस्तालाई लक्षित गरी स्टार्टअप र उद्यमशीलता प्रवर्द्धन गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रममा जेनजी पुस्तालाई प्राथमिकतामा राख्दै नयाँ व्यवसाय सुरु गर्न सक्ने वातावरण तयार पारिने स्पष्ट गरिएको छ। ‘नयाँ पुस्तालाई लक्षित गरी स्टार्टअप प्रोत्साहन गरिनेछ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा भने, ‘उद्यमशीलता मार्फत रोजगारी र आम्दानीका अवसरहरू सिर्जना गरिनेछ।’

सरकारको यस घोषणाले डिजिटल युगमा हुर्कँदै गरेका युवाहरूलाई सिर्जनशील उद्यमका लागि प्रेरित गर्नुका साथै आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१