११ चैत्र २०८२, बुधबार । March 25, 2026

नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेट्ने


१९ बैशाख २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा प्रणालीमा समावेश गर्ने योजना अघि सारेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममार्फत स्वास्थ्य सेवामा पाइने विभिन्न सहायता तथा सहुलियतलाई एकीकृत गर्दै बीमा प्रणालीभित्र ल्याइने घोषणा गरिएको हो। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्दै दीर्घकालीन रूपमा दिगो बनाउने सरकारको लक्ष्य रहेको पनि बताए।

‘अबदेखि स्वास्थ्यसम्बन्धी सबै सहायता तथा सहुलियतका कार्यक्रमहरू स्वास्थ्य बीमा अन्तर्गत समेटिनेछन्,’ राष्ट्रपति पौडेलले भने, ‘बीमा कार्यक्रमको पुनर्संरचना गरी त्यसलाई दिगो र प्रभावकारी बनाइनेछ।’

यस निर्णयले स्वास्थ्य सेवामा पहुँच बढाउने र सहायता प्रणालीलाई एकीकृत तथा व्यवस्थित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali