६ भदौ २०८३, शनिबार । August 22, 2026

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै


१५ बैशाख २०८२, सोमबार  

18
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा जारी छ।

गत चैत २० गतेदेखि नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले शान्तिपूर्ण तरिकामा आफ्नो संघर्ष जारी राखेका छन्। प्रदर्शनको क्रममा हिजो शिक्षक र प्रहरी बीच केहीबेर झडप भए पनि आजको प्रदर्शन भने शान्तिपूर्ण रहिरहेको छ। शिक्षकहरूले विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक कार्यक्रमका साथ आफ्नो माग प्रस्तुत गरेका छन्।

सरकारले बारम्बार वार्ता गर्ने प्रयास गरेपनि शिक्षकहरूको माग सम्बोधन गर्न अझै असफल रहनु, संसदमा समेत गम्भीर ध्यानाकर्षणको विषय बनेको छ।

विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्, जसले सरकारलाई शिक्षकहरूको मागप्रति गम्भीर बन्न दबाब दिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध