२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

किन रोकियो संसद्मा प्रधानमन्त्री ओलीको सम्बोधन ?


१२ बैशाख २०८२, शुक्रबार  

42
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा दिनुपर्ने भनिएको सम्बोधन आज नगर्ने भएका छन्।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले आज संसद्मा वर्तमान राजनीतिक अवस्था र सरकारको प्राथमिकताका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

तर, अनपेक्षित कारणले उक्त सम्बोधन स्थगन गरिएको हो। आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी सूचना पढेर सुनाउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सम्बोधन स्थगन भए पनि संसद्को नियमित प्रक्रिया भने निर्धारित कार्यसूचीअनुसार अघि बढ्नेछ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध