४ चैत्र २०८२, बुधबार । March 18, 2026

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय


९ बैशाख २०८२, मंगलबार  

15
Shares

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने निर्णय गरिएको छ।

सोमबार सम्पन्न सचिव बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय र निकायमा मेलम्ची पानी जडान गर्ने कार्य यथाशीघ्र सुरु गर्ने योजना बनाएको छ।

यसअघि सिंहदरबार भित्र उद्घाटनका क्रममा खोलिएका धारामा पनि मेलम्ची पानी उपलब्ध नभएको थियो, तर अबको कदमले यसलाई समाधान गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по