४ आश्विन २०८३, आइतबार । September 20, 2026

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा


८ बैशाख २०८२, सोमबार  

24
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन थालेको आज २० दिन पुगेको छ ।

यसैबीच, लामो समयदेखि आन्दोलनरत शिक्षकसँगको संवादले कुनै निष्कर्ष ननिकालेपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगिरहेका बेला मन्त्री भट्टराईले मन्त्रिपरिषद बैठकको केही समय अगावै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न नसक्दा सरकार र आन्दोलनरत पक्षबीच दूरी झनै बढिरहेको बेला राजीनामा आएको हो ।

मन्त्रीको राजीनामापछि अब मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे निर्णय आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली