२० श्रावण २०८३, बुधबार । August 6, 2026

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा


७ बैशाख २०८२, आइतबार  

15
Shares

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको केही घण्टामै रिहा गरेको छ।

आइतबारको प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसँगै राप्रपाका नेता बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उनीहरू सबैलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको र पछि रिहा गरिएको जानकारी दिए।

राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन, पक्राउ परेका आफ्ना नेताहरूको रिहालगायत माग गर्दै निषेधित क्षेत्र तोडेर सिंहदरबारभित्र प्रदर्शन गरेको थियो।

पार्टीले सरकारप्रति विरोध जनाउन निरन्तर आन्दोलनको चेतावनी पनि दिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध