२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

सिंहदरबारबाट राप्रपाका नेताहरू पक्राउ


७ बैशाख २०८२, आइतबार  

18
Shares

काठमाडौं । सिंहदरबारभित्रैबाट सरकारविरुद्ध आवाज उठाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका शीर्ष नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संसदीय दलको कार्यालय परिसरमै विरोध प्रदर्शन गरेका लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरू विरोध स्वरूप कार्यालयबाट बाहिरिएर नयाँ बानेश्वरतर्फ जाने तयारीमा थिए। त्यसक्रममा उनीहरूले पूर्वघोषित सामूहिक गिरफ्तारी कार्यक्रमअनुसार सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रहरीले सिंहदरबारको सुरक्षा व्यवस्था कडा पार्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो। राप्रपाले राजसंस्थाको पुनःस्थापनालगायत माग राख्दै सशक्त आन्दोलन सुरु गरिसकेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१