२ माघ २०८२, बिहिबार । January 15, 2026

सुन कमजोर, चाँदी बलियो !



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ८०० रुपैयाँले घटेर नयाँ मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको हो।

हिजो (बिहीबार) सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै, हिजोकै मूल्य १ हजार ९६० रुपैयाँ प्रति तोला मा कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले