२ माघ २०८२, बिहिबार । January 15, 2026

वीरगञ्जमा शान्ति फर्कियो: हटाइयो निषेधाज्ञा



पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्तिसुरक्षा स्थिति सामान्य भएको भन्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

बिहीबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वैशाख १ गतेदेखि लागू गरिएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको हो।

निर्णय अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) अन्तर्गत महानगरका केही क्षेत्रमा लागू भएको निषेधाज्ञा अब पूर्ण रूपमा हटाइएको छ।

गएको शनिबार हनुमान् जयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवादका कारण महानगरका केही भागमा निषेधाज्ञा जारी गरिएको थियो। अहिले स्थिति सामान्य भएकाले प्रशासनले प्रतिबन्ध हटाएको जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले