४ आश्विन २०८३, आइतबार । September 20, 2026

नयाँ वर्षको सुरुवातसँगै माओवादीको तराई–मधेस जागरण अभियान पुनः सक्रिय


२ बैशाख २०८२, मंगलबार  

6
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ वर्षको पहिलो दिनदेखि पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित “जनतासँग माओवादी–तराई मधेस जागरण अभियान”लाई पुनः सुरु गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको अभियान टोली नवलपुरको गैँडाकोट पुगेको छ, जहाँ स्थानीय बासिन्दाहरूले भव्य स्वागत गरेका छन्।

माओवादी केन्द्रका अनुसार अध्यक्ष प्रचण्डसहित अभियान टोली आज र भोलि नवलपुरका विभिन्न स्थानमा जनतासँग संवाद, भेटघाट र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छ।

अभियानमार्फत तराई–मधेस क्षेत्रमा माओवादी केन्द्रको संगठन सुदृढ पार्ने, जनतासँगको सम्बन्ध अझ बलियो बनाउने र स्थानीय मुद्दामा सक्रिय रहने उद्देश्य लिएको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली