२६ माघ २०८२, आइतबार । February 8, 2026

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)



काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

२०८१ साल चैत ३१ गते बसेको प्रहरी मुख्यालयको बढुवा समितिको बैठकले योग्य ठहरिएका ती अधिकृतहरूलाई इन्सपेक्टर पदमा बढुवाका लागि अगाडि बढाउने निर्णय गरेको हो।

बढुवा सिफारिसमा परेकामध्ये प्रमुख नामहरूमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत रहेका छन्।

यी सिफारिसहरू प्रहरी सेवाभित्रको पदोन्नतिको नियमित प्रक्रियाअन्तर्गत गरिएको हो, जसले संगठनभित्रको कार्यकुशलता र नेतृत्व क्षमतामा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल