२८ फाल्गुन २०८२, बिहिबार । March 13, 2026

‘पिताम्बर’ र ‘कर्मा’, एक्सन प्रेमीका लागि दुई नयाँ नेपाली फिल्म रिलिज


२८ चैत्र २०८१, शुक्रबार  

21
Shares

काठमाडौं | दुई बहुप्रतीक्षित नेपाली एक्सन फिल्महरू ‘पिताम्बर’ र ‘कर्मा’ आज(शुक्रबार) बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन्। दुवै फिल्मलाई दर्शकमाझ चर्चा कमाउन सफल भएकाले शुक्रबारको यो प्रतिस्पर्धालाई नेपाली फिल्म उद्योगले चासोका साथ हेरिरहेको छ।

‘पिताम्बर’ले अन्य फिल्मको तुलनामा व्यापक शो पाएको छ। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्लजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको यस फिल्मले देशभर १७० शो पाएको छ। कृषा चौलागाईंको निर्देशनमा बनेको यो फिल्म महिला निर्देशकद्वारा निर्माण गरिएको पहिलो नेपाली एक्सन फिल्मको रूपमा पनि परिचित भएको छ।

फिल्मको प्रि-बुकिङ उत्साहजनक देखिएको छ, जसले प्रारम्भिक कारोबारमा राम्रो संकेत दिएको छ। त्यस्तै, अर्को एक्सन फिल्म ‘कर्मा’ मा विपिन कार्कीको मुख्य भूमिका रहेको छ। यो फिल्मले १२४ शो पाएको छ र अभिनय तथा कथा–वस्तुमा फरकपन प्रस्तुत गर्ने अपेक्षामा छ।

‘पिताम्बर’ र ‘कर्मा’ दुवै फिल्मले नेपाली दर्शकलाई फरक शैलीको एक्सन र कथा दिन खोजेका छन्। स्टार कास्ट, एक्सन र निर्देशनका दृष्टिले यी दुई फिल्मबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по