२ माघ २०८२, बिहिबार । January 16, 2026

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा



काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसीले प्रभावशाली प्रदर्शन गर्दै एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलको जितसँगै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। चार खेल खेलेको ललितपुरको अब ८ अंक पुगेको छ, जबकि समान खेल खेलेको चितवन ७ अंकसहित दोस्रो स्थानमा झरेको छ। प्रतियोगिताअन्तर्गत आजको खेलमा काठमाण्डौ रेजर्स र धनगढी एफसी आमनेसामने हुँदैछन्।

यस वर्षको फाइनल खेल वैशाख १३ गते सम्पन्न हुने तालिका रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले