२ माघ २०८२, बिहिबार । January 16, 2026

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’



त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै दाउन्ने खण्डमा आज (बुधबार)देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द रहनेछ। चैत ३१ गतेसम्म यो समयतालिका लागू हुनेछ भने त्यसपछिका लागि वैशाख १ गतेदेखि बाटो राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने जानकारी आयोजनाले दिएको छ।

यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग वा समय व्यवस्थापन गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले