२ माघ २०८२, बिहिबार । January 16, 2026

सेन्सेइको नयाँ वर्ष भव्य अफर : सपिङ्ग गर्नुहोस्, एक्स-पल्समा हुइँकिनुहोस् !



काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै सिजी इलेकट्रोनिक्स अन्तर्गतको सेन्सेइ ब्रान्डले ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ।

अभियान अन्तर्गत, सेन्सेइ ब्रान्डका घरायसी उपकरण खरिद गर्दा ग्राहकहरूले २५ प्रतिशतसम्म क्यासब्याक, निश्चित उपहार र बम्पर लक्की ड्रमार्फत हिरो एक्स पल्स बाइक जित्ने अवसर पाउनेछन्। यो अफरमा सहभागी हुने ग्राहकहरूले ५० इन्च एलईडी टिभी, एमआई एयरपड्स, सेमी अटोमेटिक वासिङ मेसिनमा २ किलो एरियल, तथा फ्रन्ट लोड वासिङ मेसिनमा ६ किलो एरियलजस्ता निश्चित उपहार पनि प्राप्त गर्न सक्नेछन्।

साथै, ग्राहकहरूका लागि सिजी इलेकट्रोनिक्सले पुराना सामान सजिलै एक्सचेन्ज गर्न सकिने सुविधा र नयाँ उपकरणमा शून्य प्रतिशत किस्तामा खरिद गर्ने विकल्प पनि उपलब्ध गराएको छ।

सेन्सेइको यो अभियानले नयाँ वर्षमा ग्राहकहरूको घरायसी आवश्यकता पुरा गर्नुका साथै उपहारको माध्यमबाट थप खुशी दिने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले