२ माघ २०८२, बिहिबार । January 16, 2026

नेपालको राजधानी, प्रदूषणको राजधानी !



काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ।

अन्तर्राष्ट्रिय संस्था आईक्यू एअर द्वारा जारी वायु गुणस्तर सूचकांक (AQI) अनुसार मंगलबार काठमाडौंको AQI स्तर २७१ मा पुगेको छ। यो स्तर विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अत्यन्त अस्वस्थकर मापदण्डमा वर्गीकृत गरिएको हो, जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

सूचीमा काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा भियतनामको हानोई शहर परेको छ। तावरणमा फैलिएको धूलो र प्रदूषक तत्वका कारण काठमाडौं उपत्यकाका बासिन्दाहरूमा स्वासप्रश्वास सम्बन्धी समस्या, एलर्जी, आँखा पोल्ने समस्या लगायतका लक्षणहरू देखिन थालेका छन्।

यससँगै अस्पतालमा बिरामीको चाप पनि उल्लेख्य रूपमा बढिरहेको चिकित्सकहरू बताउँछन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले