५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

अन्जना रानामगर अब एपिएफ क्लबमा



काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट घरेलु फुटबल खेल्ने निर्णय गरेकी छन्।

नौ वर्षदेखि त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी अन्जना आगामी सिजनदेखि एपिएफमा खेल्न जाँदै छिन्। उनले आर्मी क्लबमा करार खेलाडीको रूपमा प्रतिनिधित्व गर्दै आएका थिइन्। रौतहटबाट फुटबल यात्रा सुरु गरेकी अन्जनाले १४ वर्षको उमेरमै नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएकी थिइन्।

अब एपिएफमा आफ्नो नयाँ यात्रा शुरू गर्न उनले नयाँ अवसरको खोजी गरिन्, जसले उनको भविष्यलाई अझ बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।