२ माघ २०८२, बिहिबार । January 16, 2026

राप्रपाले भृकुटीमण्डपमा जनसभा गर्न पाएन, अब कहाँ हुन्छ ?



काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा आयोजना गर्ने योजना बनाएको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ।

राप्रपा आगामी चैत २६ गते जनसभा आयोजना गर्ने तयारीमा छ। जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाको निर्धारित स्थानमा यसअघि नै शिक्षक र राष्ट्रिय जनमोर्चाजस्ता आन्दोलन चलिरहेको उल्लेख गर्दै, कार्यक्रमको स्थान सिफल चौर वा बल्खु क्षेत्रमा सिफारिस गरेको हो।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै, प्रशासनले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने उल्लेख गर्दै, विकल्पका रूपमा अन्य स्थान चयन गर्न अनुरोध गरेको छ।

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा भृकुटीमण्डपमा प्रदर्शन र वृहत् सभा आयोजना गर्ने तयारीमा थियो।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले