२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर आंशिक बदली, हल्का वर्षाको सम्भावना


२३ चैत्र २०८१, आइतबार  

75
Shares

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहे पनि बाँकी अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइसकेको छ। आइतबार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा समेत यस्तो हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। तर अधिकांश भू-भागमा वर्षाको सम्भावना न्यून रहेकोले मौसम सुख्खा रहनेछ, जसले गर्दा वायु प्रदूषण, आगलागी, र जनस्वास्थ्यमा असर पार्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ