२६ माघ २०८२, आइतबार । February 8, 2026

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको हो भने यसको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित वरपरका जिल्लाहरूमा पनि स्पष्ट रुपमा महसुस गरिएको थियो। स्थानीयवासीहरू घर बाहिर निस्कँदा केही समयको लागि त्रासको अवस्था सिर्जना भएको थियो।

यसअघि बिहीबार दार्चुलाको अपी हिमाल आसपास ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही दिनअघि चैत १३ गते हुम्ला जिल्लाको कालिका क्षेत्र केन्द्रबिन्दु बनाउँदै ४.५ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो। साता दिनमै तीन पटक लगातार भूकम्प गएपछि पश्चिम तथा सुदूर पश्चिम क्षेत्रका बासिन्दामा चिन्ता थपिएको छ।

भूगर्भविद्हरूले सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा