४ असार २०८३, बिहिबार । June 18, 2026

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश


२१ चैत्र २०८१, शुक्रबार  

78
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको छ।

सुप्रिम सहकारी घोटाला प्रकरणमा संलग्नताकाे आरोपमा लामिछानेलाई पक्राउ गरी थुनामा राख्न आदेश दिइएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको अघिल्लो आदेशलाई उल्टाउँदै शुक्रबार यस्तो निर्णय सुनाएको हो। जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नपठाउने निर्णय गरेको थियो।

सुप्रिम सहकारीमा भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालतमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो। शुक्रबार भएको फैसलामा अदालतले अभियुक्त रवि लामिछानेलाई अनुसन्धान तथा न्यायिक प्रक्रियालाई सहज बनाउन थुनामा राख्नुपर्ने ठहर गरेको हो।

यो आदेशसँगै लामिछानेलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा