२ माघ २०८२, बिहिबार । January 15, 2026

दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प, अपी हिमाल आसपास केन्द्रबिन्दु



काठमाडौं । बिहीबार अपराह्न दार्चुलामा भूकम्पको झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ः०४ बजे अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि, चैत १३ गते हुम्लाको कालिका आसपास ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

लगातारका परकम्पले स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले