७ चैत्र २०८२, शनिबार । March 22, 2026

कुलमान र हितेन्द्रदेवको रिटमाथि सुनुवाइ सम्पन्न, आदेश आजै आउने


२० चैत्र २०८१, बिहिबार  

54
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा बिहीबारसम्म बहस सकिएको छ।

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि सुनुवाइ भइरहेको थियो। पहिलो दिन कुलमानका कानुन व्यवसायीले बहस गरेका थिए भने बुधबार हितेन्द्रदेवका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षबाट पक्ष राखेका थिए।

बिहीबार तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले आफ्नो तर्क प्रस्तुत गरेपछि कुलमान पक्षका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए। बहस सम्पन्न भइसकेको छ भने अहिले आदेश लेखनको काम भइरहेको छ।

आदेश आजै सार्वजनिक हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो