२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

जसपा नेपाल सात दलीय मोर्चामा सहभागी हुने


२० चैत्र २०८१, बिहिबार  

63
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अघि बढाउने कार्यलाई अनुमोदन गरेको छ।

बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठकले सात दलीय मोर्चा गठनको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका प्रचार प्रसार प्रमुख पूर्ण बस्नेतका अनुसार, मधेश केन्द्रित दलहरूले आज सात दलीय मोर्चा गठनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। साथै, जसपा नेपालले स्थानीय तहको अधिवेशन समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरूको अधिवेशनलाई सफल बनाउन आवश्यक सहयोग र समन्वयको लागि मातहत समितिलाई निर्देशन दिएको छ।

पार्टीले समानताका लागि संघर्ष गर्न परिसंघ गठन गर्ने तयारी गर्दै चैत्र ३० गते केन्द्रीय कार्यालयमा बैठक आयोजना गर्ने पनि निर्णय गरेको छ। पार्टीका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई सर्लाही जिल्लामा देखिएका समस्या समाधानको विशेष जिम्मेवारी पनि दिइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध