८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेप्से सूचक २३.८६ अंकले वृद्धि


१९ चैत्र २०८१, बुधबार  

9
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै २,७०० अंकमा पुगेको छ।

अघिल्लो दिन बजारमा १६ अङ्कको गिरावट आएको थियो। बजारमा वृद्धि भए तापनि, कारोबार रकममा सामान्य घटबढ देखिएको छ। अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा, आज ५ अर्ब ४४ करोडको कारोबार भएको छ। कुल १६६ कम्पनीका सेयरको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ। विभिन्न क्षेत्रका सूचकहरुमा वृद्धि देखिएको छ, जसमा व्यापार क्षेत्र ९.४४ प्रतिशत बढेको छ।

विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा, यस क्षेत्रमा उच्च वृद्धि देखिएको हो। अन्य क्षेत्रहरुमा पनि सकारात्मक वृद्धि भएको छ। बैंकिङ ०.५१ प्रतिशत, विकास बैंक ०.३० प्रतिशत, फाइनान्स ३.१२ प्रतिशत, होटल तथा पर्यटन ०.५९ प्रतिशत, हाइड्रोपावर ०.४२ प्रतिशत, लगानी १.३७ प्रतिशत, जीवन बीमा ०.२५ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत, र अन्य ०.३५ प्रतिशत बढेका छन्।

यद्यपि उत्पादन र निर्जीवन बीमा समूहमा क्रमशः १.४७ र ०.२६ प्रतिशतको घटबढ आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो