४ आश्विन २०८३, आइतबार । September 20, 2026

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ


१९ चैत्र २०८१, बुधबार  

36
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई कुनै पार्टी, व्यक्ति वा सरकारको होइन, सम्पूर्ण नेपालीको मञ्च भएको बताएका छन्। बुधबार रेडियो नेपालको ७५औं वार्षिकोत्सव र हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपालको समृद्धि र प्रभावकारिताले राष्ट्रको माया जित्ने विश्वास व्यक्त गरे।

मन्त्री गुरूङले भने, “यो रेडियो नेपाल ३ करोड नेपालीको हो, यो कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन।” उनले रेडियो नेपालको महत्वलाई व्यक्त गर्दै जनताको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र गोपनियतासँग जोडिएको महत्वको चर्चा गरे।

साथै उनले रेडियो नेपाललाई आफ्नो नीति र कार्यक्रमहरू स्वायत्त तरिकाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। विगतको ईतिहासको चर्चा गर्दै उनले भनें, “रेडियो नेपालले आफ्नो कार्यक्षेत्रमा सत्ताको प्रभावबाट मुक्त भएर जनताको हितमा कार्य गर्नुपर्छ।”

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली