११ चैत्र २०८२, बुधबार । March 26, 2026

भूकम्प पीडितलाई राहत लिए म्यानमार उड्यो सेनाको राहत टोली


१९ चैत्र २०८१, बुधबार  

21
Shares

काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित क्षेत्रका लागि राहत र उपचार सामग्री लिएर प्रस्थान गरेको छ। हालै आएको विनाशकारी भूकम्पको असरपछि नेपाली सरकारको तर्फबाट चिकित्सा र राहत सामग्री सहितको टोली म्यानमार पठाइएको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमार प्रस्थान गरेको छ। यस टोलीमा १२ चिकित्सक, ४ जना बन्दोबस्ती सहायता कर्मी, र ६ क्रु सदस्यहरू सामेल छन्। टोली नेपाली सेनाको सीएन–२३५ सीएएसए विमानमा म्यानमार पुगेको नेपाली सेनाले जानकारी दिएको छ।

टीममा शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरू रहेका छन्, जो भूकम्पमा घाइते भएका व्यक्तिहरूको उपचारका लागि एक सातासम्म म्यानमारमा रहेका रहनेछन्।

त्यसैगरी, सरकारले नेपाल वायुसेना निगमको जहाजमार्फत राहत र मेडिकल सामाग्री पनि म्यानमार पठाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali