४ असार २०८३, बिहिबार । June 18, 2026

काठमाडौंमा वायु प्रदूषण यथावत्, स्वास्थ्य जोखिम बढ्दै


१९ चैत्र २०८१, बुधबार  

18
Shares

काठमाडौं । उपत्यकामा बुधबार पनि वायु प्रदूषणको असर गम्भीर रूपमै देखिएको छ।

आइतबारदेखि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं बुधबार दोस्रो स्थानमा पुगेको छ। बुधबार भारतको नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बन्न पुगेको छ, जहाँ वायु गुणस्तर सूचक ९ब्त्तक्ष्० २९४ मापन गरिएको छ। काठमाडौं दोस्रो स्थानमा भए पनि प्रदूषण स्तर मंगलबारभन्दा झन् उच्च देखिएको छ।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन संस्था क्ष्त्त ब्ष्च का अनुसार मंगलबार २४८ एक्युआई रहेको काठमाडौंको वायु गुणस्तर बुधबार बिहान २४९ पुगेको छ। २०१ भन्दा माथि एक्युआई पुगेमा सबै उमेर समूहका मानिसहरूको स्वास्थ्यमा जोखिम बढ्ने भएकाले चिकित्सकहरूले बिहानको समयमा बाहिर ननिस्कन तथा अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाहिर नजान सल्लाह दिएका छन्।

विगत केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तत्काल वर्षा नहुने सम्भावना भएकाले प्रदूषणको असर अझै केही दिन रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा