१८ श्रावण २०८३, सोमबार । August 3, 2026

आजको मौसमः मौसममा आंशिक बदली, तापक्रम वृद्धि हुने सम्भावना


१९ चैत्र २०८१, बुधबार  

63
Shares

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्य रूपमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ। देशभर तापक्रम बढ्ने क्रम जारी रहने अनुमान गरिएको छ।

वर्षाको सम्भावना न्यून भएकाले सुख्खा मौसम कायम रहनेछ, जसले गर्दा आगलागी तथा वायु प्रदूषण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर