५ आश्विन २०८३, सोमबार । September 22, 2026

तीनकुने घटनामा संलग्न थप २४ जना पक्राउ, अनुसन्धान जारी


१८ चैत्र २०८१, मंगलबार  

21
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार चैत १५ गते आयोजित कार्यक्रममा अराजक गतिविधिमा संलग्न भएको अभियोगमा उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार यसअघि ४१ जना पक्राउ परेका थिए, जसको अनुसन्धानका लागि म्याद थप गरिएको थियो।

नयाँ पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा