३० चैत्र २०८१, आइतबार । April 13, 2025

संसदको हिउँदे अधिवेशन औपचारिक रूपमा अन्त्य



काठमाडौं । संसद्को चालु हिउँदे अधिवेशन मंगलबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन अन्त्य गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन आजको संसद बैठकसँगै सम्पन्न भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ