१९ फाल्गुन २०८२, मंगलबार । March 3, 2026

आईपीएलः मुम्बईको पहिलो जित,अश्विनी कुमारको घातक बलिङअघि निरिह बन्यो केकेआर


१८ चैत्र २०८१, मंगलबार  

66
Shares

काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएलको १८ औं सिजनमा पहिलो जित हात पारेको छ।

सोमबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको मुम्बईले उत्कृष्ट सुरुवात गर्यो। डेब्यू बलर अश्विनी कुमारको घातक स्पेलका कारण केकेआर ११६ रनमै समेटियो। उनले ४ विकेट लिए भने दिपक चाहरले २ विकेट लिएर उनलाई राम्रो साथ दिए।

सामान्य लक्ष्य पछ्याउँदै मुम्बईले १३ औं ओभरमै खेल आफ्नो पक्षमा पार्यो। रायन रिकेल्टनले अविजित ५० रन बनाए भने विल ज्याकले ३० रनको योगदान दिए। कोलकाताका लागि अङ्क्रिश रघुवंशीले २६ रन जोडे। बलिङतर्फ आन्द्रे रसेलले २ विकेट लिए। खेलको निर्णायक क्षण मुम्बईका युवा बलर अश्विनी कुमार बने।

उनले पहिलो ओभरमै मुम्बईलाई सफलता दिलाउँदै अजिंक्य रहाणेलाई पेभिलियन फर्काए। त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेललाई पनि आउट गर्दै केकेआरको ब्याटिङ लाइनअपलाई तहसनहस पारे।

मुम्बई इन्डियन्सको बलिङ प्रदर्शन र ब्याटिङ स्थायित्वका कारण टिमले यस सिजनमा पहिलो जित दर्ता गर्न सफल भयो।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по