२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँ : “नेपालमै छु, भावी रणनीति बनाउँदैछु”


१७ चैत्र २०८१, सोमबार  

168
Shares

काठमाडौँ । प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँले आफू नेपालमै रहेको र आगामी रणनीति तयार गरिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले शिकार अघि सिंह एक कदम पछि हट्ने र पुनः आक्रमण गर्ने उल्लेख गर्दै आफूलाई सिंहसँग तुलना गरेका छन्।

“अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपालमै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूलाई त्यो थाहा नै हुँदैन, बुझिराख! जय राष्ट्रवाद,” उनले लेखेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध