२ माघ २०८२, बिहिबार । January 15, 2026

ईदउलफित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा



काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदउलफित्र को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, नेपाल राजपत्र (२०८० माघ २९) मा प्रकाशित निर्णयअनुसार ईदउलफित्रको दिन देशभर बिदा दिने व्यवस्था गरिएको हो। ईदउलफित्र इस्लाम धर्मावलम्बीहरूले रमदान महिनाको अन्त्यमा विशेष उल्लासका साथ मनाउने पर्व हो।

यस अवसरमा आपसी मेलमिलाप, शुभकामना आदान–प्रदान तथा धार्मिक अनुष्ठान गरिन्छ। सरकारले यस दिनलाई सम्मानस्वरूप सार्वजनिक बिदा दिँदै आएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले