७ चैत्र २०८२, शनिबार । March 21, 2026

राप्रपा नेता जबरा र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति


१६ चैत्र २०८१, आइतबार  

36
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई पाँच दिनसम्म थुनामा राख्न अनुमति दिएको छ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको हो। अदालतको निर्णयअनुसार अब उनीहरू मंगलबारसम्म प्रहरी हिरासतमा रहनेछन्। अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अन्य ३० जनालाई पाँच दिन हिरासतमा राख्न पनि अनुमति दिएको छ।

शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो