२ माघ २०८२, बिहिबार । January 15, 2026

कोटेश्वर भाटभटेनी लुटपाट काण्डः ९ जना पक्राउ, लुटिएको सामान बरामद



काठमाडौं । गएको शुक्रबार राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटिएको सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धनुषा, सर्लाही, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी र भारतको बिहार राज्यका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ।

यस घटनाले राजावादी प्रदर्शनको शान्तिपूर्ण पक्षमाथि प्रश्न उठाएको छ भने लुटपाटमा संलग्न समूहहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले