२ माघ २०८२, बिहिबार । January 15, 2026

सूचना उपलब्ध गराउन नागरिकलाई प्रहरीको आह्वान



काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रहरूमा राजावादी समूहद्वारा गरिएको तोडफोड, आगजनी, लुटपाट र अन्य अपराधिक गतिविधिहरूको अनुसन्धानका लागि नेपाल प्रहरीले नागरिकहरूको सहयोगका लागि सूचना उपलब्ध गराउन आह्वान गरेको छ।

नेपाल प्रहरीले २०८१ चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका स्थानहरूमा निजी र सरकारी सम्पत्तिमा गरिएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूको बारेमा सूचना मागेको हो।

प्रहरीले सूचनाकर्ताको गोपनीयता कायम राख्ने वचन दिएको छ र अनुसन्धानमा सहयोग पुर्याउनका लागि फोटो, भिडियो र संलग्न व्यक्तिहरूका विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

सूचना [email protected] मा पठाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले