११ चैत्र २०८२, बुधबार । March 26, 2026

नापी कार्यालयको डिजिटल बोर्ड ह्याक, “आई लभ यु प्रमिला”


१६ चैत्र २०८१, आइतबार  

36
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक गरिएको छ। ह्याकरले बोर्डमा नापी कार्यालयको नाम हटाएर “आई लभ यु प्रमिला” डिस्प्ले गरेको छ।

नगरपालिकाका मेयर रबि केसीले उक्त घटना बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। यसअघि, चितवनको भरतपुरमा पनि विद्युत प्राधिकरण कार्यालयको बोर्ड ह्याक भएको थियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा देखाइएको थियो।

सरकारी कार्यालयका साइन बोर्ड ह्याक गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा रहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali