२ माघ २०८२, बिहिबार । January 15, 2026

पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग



काठमाडौँ । तीनकुनेमा हिजो भएको हिंसा क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखक समक्ष तीन महत्वपूर्ण माग अघि सारेका छन्।

एभिन्युज टीभीको कार्यालयमा पुगेर, रजकका परिवारले गृहमन्त्री लेखकसँग पत्रकार रजकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति दिन, र छानबिन गरी दोषीलाई कारबाही गर्ने अनुरोध गरेका छन्।

पत्रकार सुरेश रजकका भान्जा, राजेश रजकले भने, “गृहमन्त्रीले तीन दिनभित्र सरकारको निर्णय आउने आश्वासन दिएका छन्।”

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले